रिचर्डको दुई गोलमा चर्च ब्वाइजले कांक्रेविहारलाई हरायो
२८ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड कोफी विल्सनले दुई गोल गरेपछि राष्ट्रिय लिग फुटबलमा बिहीबार चर्च ब्वाइज युनाइटेडले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज २-१ ले विजयी भएको हो । कांक्रेविहारका लागि सुदेन विश्वकर्माले गरेको गोल सान्त्वना बन्यो । रिचर्डले खेलको सातौं मिनेटमा गोल गर्दै चर्च […]
थप पुरा समाचारको लागि