इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु
इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ । इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । यद्यपि, दूतावासले आक्रमण कसले गर्यो भनेर उल्लेख भने गरेको छैन । ‘११ मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा […]
थप पुरा समाचारको लागि