एन्फा महिला लिगको खेलतालिका सार्वजनिक
२८ फागुन, काठमाडौं । चैत पहिलो सातादेखि सुरु हुने एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार ४ चैतमा उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लब खेल्नेछन् । १० टिम सहभागी हुने लिगका खेलहरू च्यासल रंगशालामा हुनेछन् ।
थप पुरा समाचारको लागि