‘महिलामाथि हुने अपराधमा संलग्नलाई कारबाही गर्न सरकारले तदारुकता देखाउनुपर्छ’

‘महिलामाथि हुने अपराधमा संलग्नलाई कारबाही गर्न सरकारले तदारुकता देखाउनुपर्छ’

२८ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएका छन् । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन् । […]

थप पुरा समाचारको लागि
TOP