रुसका क्रोकुस सिटी हल आक्रमणका १५ जना अभियुक्तलाई जन्मकैदको फैसला

रुसका क्रोकुस सिटी हल आक्रमणका १५ जना अभियुक्तलाई जन्मकैदको फैसला

२८ फागुन ,काठमाडौं । रुसको एक सैन्य अदालतले सन् २०२४ मा मस्कोस्थित ‘क्रोकुस सिटी हल’ मा भएको भीषण आतंकवादी आक्रमणका १५ जना अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले कुल १९ जना अभियुक्तहरूलाई दोषी ठहर गर्दै बाँकी ४ जनालाई १९ देखि २२ वर्षसम्मको कारागार सजाय तोकेको छ। जन्मकैद पाउनेहरूमा आक्रमणका चार मुख्य योजनाकारहरू शमसिदिन फरिदुनी, डालेर्जन […]

थप पुरा समाचारको लागि
TOP