सुनिल थापालाई ट्रिब्युट दिँदै ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक
काठमाडौं । दिवंगत अभिनेता सुनिल थापालाई ‘ट्रिब्युट’ गर्दै फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रीलर तत्व समेटिएको यो फिल्मले दर्शकलाई उत्सुक तुल्याउन सक्छ । यस फिल्मको क्लाइमेक्स दृश्य छायांकन गर्दागर्दै अभिनेता थापाको हालै निधन भएको थियो । जसले गर्दा, यो फिल्म वरिष्ठ अभिनेता थापाप्रति पूर्णतः समर्पित […]
थप पुरा समाचारको लागि