इरानले फिफा विश्वकप नखेल्दा कुन टोलीले पाउनेछ मौका ?
२८ फागुन, काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद दोन्यामालीले वर्तमान राजनीतिक अवस्थाका कारण फिफा विश्वमप २०२६ मा इरानको सहभागिता लगभग असम्भव भएको बताएका छन्। यदि इरानले अन्ततः प्रतियोगिताबाट नाम फिर्ता लिएमा त्यसले विश्वकप आयोजक फिफाका लागि नयाँ चुनौती सिर्जना गर्नेछ। यसपटक विश्वकप पहिलोपटक ४८ टोलीको ढाँचामा आयोजना हुँदैछ, त्यसैले कुनै टोली बाहिरिएमा त्यसको स्थान कसले लिने […]
थप पुरा समाचारको लागि