हार्दिक आईभीएफको सेवामा चैत २४ सम्म विशेष सहुलियत, आईयूआई निःशुल्क

हार्दिक आईभीएफको सेवामा चैत २४ सम्म विशेष सहुलियत, आईयूआई निःशुल्क

२८ फागुन, काठमाडौं । महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले नारी दिवसको अवसरमा आफ्नो सेवामा विशेष सहुलियत घोषणा गरेको छ । २४ फागुनदेखि २४ चैतसम्मको अवधिका लागि २ लाख ६८ हजार रुपैयाँमै आईभीएफ सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । ‘आमाबाबु बन्ने सपना केवल जैविक प्रक्रिया मात्र होइन, यो […]

थप पुरा समाचारको लागि
TOP