पुरुष फुटबल टिमका नवनियुक्त प्रशिक्षक एरेनाले लिए नियुक्तिपत्र

पुरुष फुटबल टिमका नवनियुक्त प्रशिक्षक एरेनाले लिए नियुक्तिपत्र

२८ फागुन, काठमाडौं । नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका गुग्लिएल्मो एरेनाले आधिकारिक नियुक्तिपत्र लिएका छन् । उनले बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका हुन्। एरेनाको पहिलो जिम्मेवारीका रूपमा आगामी मार्च २६ मा नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रहमनेछ । यो खेल दशरथ रंगशालामा […]

थप पुरा समाचारको लागि
TOP