भक्तपुरमा चलचित्र महोत्सव हुँदै : २४ नेपाली फिल्म देखाइने
भक्तपुरमा ६ र ७ चैतमा चलचित्र महोत्सव आयोजना हुने भएको छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लाटफर्म […]
थप पुरा समाचारको लागि