९ वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो–जर्जिना वैवाहिक बन्धनतर्फ

२७ साउन, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी दीर्घकालीन प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह पक्का गरेका छन्। प्रेम सम्बन्धमा रहेको ९ वर्षपछि दुईले इन्गेजमेन्ट गरेका हुन् । जर्जिनाले सामाजिक सञ्जालमार्फत ठुलो औंसहितको फोटो पोस्ट गर्दै स्पानिस भाषामा विवाहलाई लिएर उत्साहित रहेको कुरा लेखेकी थिइन्। रोनाल्डोले भने यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्। रोनाल्डो र […]
थप पुरा समाचारको लागि