ग्लोबल आईएमई बैंकले विदेशमा रहेकालाई एकद्वार प्रणालीबाट सेवा दिने
२८ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे । नेपालमै पहिलो पटक […]
थप पुरा समाचारको लागि