‘काठमाडौं पिंककेयरथन २०२६’ को तयारी पूरा

‘काठमाडौं पिंककेयरथन २०२६’ को तयारी पूरा

२८ फागुन, काठमाडौं । लेजरपोर्ट नेपालको आयोजनामा काठमाडौं पिंककेयरथन यही फागुन ३० गते जावलाखेल फुटबल ग्राउण्डमा आयोजना हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुसार महिलाहरूलाई स्वास्थ्य र जीवनशैलीप्रति सचेत बनाउन तथा फिटनेसप्रति प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । बिहान ६ बजेदेखि जुम्बा सत्रबाट […]

थप पुरा समाचारको लागि
TOP