महाकुम्भकी भाइरल मोनालिसाले गरिन् मुस्लिम प्रेमीसँग विवाह, प्रहरीसँग खोजिन् सुरक्षा

महाकुम्भकी भाइरल मोनालिसाले गरिन् मुस्लिम प्रेमीसँग विवाह, प्रहरीसँग खोजिन् सुरक्षा

महाकुम्भमा आफ्ना सुन्दर आँखा र निर्दोष मुस्कानका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी मोनालिसा फेरि चर्चामा आएकी छन् । यसपटक भने उनी व्यक्तिगत जीवनका कारण उनी चर्चामा आएकी हुन् । समाचारअनुसार उनले मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेकी बताइएको छ । तर यस सम्बन्धप्रति उनको परिवारले विरोध जनाएपछि दुवैले सुरक्षाका लागि प्रहरीसँग संरक्षण माग्नुपरेको बताइएको छ […]

थप पुरा समाचारको लागि
TOP