किताब बेचिरहेका महावीरसँग प्रश्न गर्ने व्यक्ति परे पक्राउ 

किताब बेचिरहेका महावीरसँग प्रश्न गर्ने व्यक्ति परे पक्राउ 

२७ फागुन, पोखरा । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दीबाट स्वतन्त्र चुनाव जितेपछि पनि पोखराको पृथ्वीचोकमा कृषि औजार कारखानाका लागि भन्दै किताब बेचिरहेका महावीरसँग २५ फागुनमा एक व्यक्तिले प्रश्न गर्ने क्रममा भनाभन भएको भिडियो सार्वजनिक भएको थियो । महावीर पुनसँग […]

थप पुरा समाचारको लागि
TOP