विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

२८ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मी को टोलीलाई अंग प्रत्यारोपितको टोलीले ३-२ ले पराजित गर्‍यो । आज बिहान सतदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । अंग प्रत्यारोपितहरू पनि अरू व्यक्तिसरह सबल र सक्षम […]

थप पुरा समाचारको लागि
TOP