कुवेत ट्रान्जिटमा रोकिएका ६९ नेपाली सडकमार्ग हुँदै गन्तव्यतर्फ प्रस्थान
२८ फागुन, काठमाडौं । कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका लागि कुवेत पुगेका उनीहरू केही समय त्यहीँ रोकिएका थिए । दूतावासले सम्बन्धित देशहरूसँग समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाएको जनाएको छ । नेपाली राजदूतावास, साउदी अरेबियासँगको सहकार्यमा […]
थप पुरा समाचारको लागि