दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

सुरक्षा मामलाका जानकारहरुका अनुसार, एकैदिन दुई स्थानमा फरकफरक सभा गर्न अनुमति दिँदा प्रहरीलाई जनशक्ति व्यवस्थापन गर्न पनि हम्मेहम्मे भयो भने फिल्डको कमाण्डमा समेत समस्या देखियो
थप पुरा समाचारको लागि