महाकाली नदी किनारमा एक महिला मृत फेला   

महाकाली नदी किनारमा एक महिला मृत फेला   

२९ फागुन, बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए । बिहीबार बिहान मृत फेला […]

थप पुरा समाचारको लागि
TOP