‘के-पप डेमन हन्टर्स’ को दोस्रो श्रृंखला ल्याउने नेटफ्ल्क्सिको घोषणा
बीबीसी । नेटफ्लिक्सले प्लेटफर्ममा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको फिल्म ‘के-पप डेमन हन्टर्स’ को सिक्वेल बनाउने घोषणा गरेको छ । यस सिक्वेल कहिले रिलिज हुनेछ भन्ने मिति भने अझै तय गरिएको छैन । सह-निर्देशक म्यागी काङ र क्रिस एपेलहन्सले नेटफ्लिक्ससँग गरेको नयाँ बहुवर्षीय विशेष सम्झौताअन्तर्गत बन्ने यो पहिलो प्रोजेक्ट हुनेछ । यसैबीच, समीक्षकले यस फिल्मले नेपाली […]
थप पुरा समाचारको लागि