धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बुको निधन
२९ फागुन , धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा भइरहेको थियो । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । २०७९ को स्थानीय तह निर्वाचनमा […]
थप पुरा समाचारको लागि