पहिरोका कारण भेडेटार-नाम्जे सडक अवरुद्ध

पहिरोका कारण भेडेटार-नाम्जे सडक अवरुद्ध

लगातार सुक्खा पहिरो खस्दा भेडेटार-नाम्जे सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भेडेटार–रविराँके सडकअन्तर्गत पर्ने उक्त खण्डमा वर्षापछि माथिबाट ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि यातायात सञ्चालन बनद भएको हो ।

थप पुरा समाचारको लागि
TOP