२०औं एसियन गेम्स ‘फन रन’ को तयारी पूरा

२०औं एसियन गेम्स ‘फन रन’ को तयारी पूरा

२९ फागुन, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना गर्ने २०औं एसियाली खेलकुद ‘फन रन’ को तयारी पूरा भएको छ । एनओसीले शुक्रबार सातदोबाटोस्थित एनओसी भवनमा पत्रकार सम्मेलन गर्दै फागुन ३० गते हुने फन रनको तयारी पूरा भएको जानकारी दिएको हो । २०औं एसियाली खेलकुद हुन लागेकोमा […]

थप पुरा समाचारको लागि
TOP