समानुपातिकमा अटाउने, नअटाउने अन्योलबीच कन्सर्टमा फर्किदैं प्रकाश सपुत

समानुपातिकमा अटाउने, नअटाउने अन्योलबीच कन्सर्टमा फर्किदैं प्रकाश सपुत

काठमाडौँ । १५ जनवरीको फेसबुक पोस्टमा गायक तथा अभिनेता प्रकाश सपुतले लेखेका थिए- ‘सम्भवतः यो वर्षका लागि यति नै । बरु त्यसपछि आउने समय (१२ देखि २१) को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुनसक्छ ।’ फरक र जिम्मेवारीको यात्राको रुपमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुने राजनीतिक करिअरतर्फ संकेत गरेका हुन् । उक्त दलको समानुपातिक […]

थप पुरा समाचारको लागि
TOP