एसपिए कैलाली प्राइड लिग : घोडाघोडी र बुढीगंगा नगरपालिका विजयी
२९ फागुन, धनगढी । बाजुराको बुढीगंगा नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिका धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा शुक्रबार जित हासिल गरेका छन् । शुक्रबारको पहिलो खेलमा घोडाघोडी नगरपालिकाले भीमदत्त नगरपालिकालाई ३ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । उद्घाटन खेलमा पुनर्वास नगरपालिका ए लाई ३६ रनले पराजित […]
थप पुरा समाचारको लागि