निशा अधिकारीले सार्वजनिक गरिन् चुनावको आम्दानी र खर्च विवरण
काठमाडौं । प्रतिनिधिसभा चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले चुनाव खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयमा उनले पेश गरेको विवरणमा उनको चुनाव खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ भएको उल्लेख छ । सबैभन्दा धेरै सामाजिक संजालको विज्ञापन र डिजाइनमा भएको देखिन्छ, जहाँ उनले २ लाख ५० हजार रुपैयाँ खर्चिएकी छन् […]
थप पुरा समाचारको लागि