उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

३० फागुन, काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । दक्षिण कोरियाको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले यसबारे जानकारी दिएको बीबीसीमा समाचार छ । दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल […]

थप पुरा समाचारको लागि
TOP