सभामुखलाई प्रश्न : संसद्‍मा महिला समन्वय समिति किन बनेन ?

सभामुखलाई प्रश्न : संसद्‍मा महिला समन्वय समिति किन बनेन ?

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभामा महिला समन्वय समिति किन नबनेको भनेर सभामुखलाई प्रश्न गरेकी छन् । ‘के महिला भएकै कारणले यहाँ पनि विभेद सहनुपरेको हो हामीले ?’ सांसद न्यौपानेको प्रश्न छ, ‘… यसको जवाफ के हो ? हामी बाहिर सोध्ने कुरा भएन, सभामुख मार्फत नै चाहन्छु ।’ यथाशीघ्र महिला समन्वय […]

थप पुरा समाचारको लागि
TOP