रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति

२७ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न उठाएका छन् । एकातिर प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्ने अर्कोतिर संसदीय समितिको बैठकमा भाग लिने प्रवृतिका बीचमा मेल नखाएको बर्तौलाको टिप्पणी छ । ‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ । तर, यही मूल सदनले दिएको […]
थप पुरा समाचारको लागि