उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु
३० फागुन, कर्णाली । तिला गाउँपालिका–३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो । उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु […]
थप पुरा समाचारको लागि