राष्ट्रिय लिग फुटबलमा दुबै खेल बराबर, नव जन जागृतिलाई पहिलो अंक
३० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगमा लगातार नवौँ हारपछि दशदँ खेलमा आएर बाराको नव जन जागृतिले अंकको खाता खोल्दै […]
थप पुरा समाचारको लागि