सीजीले ल्यायो ग्यासको विकल्पमा आधुनिक कुकटप, १ वर्षको वारेन्टी

सीजीले ल्यायो ग्यासको विकल्पमा आधुनिक कुकटप, १ वर्षको वारेन्टी

१ चैत, काठमाडौं । मध्यपूर्वको तनावका कारण खाना पकाउने ग्यास आपूर्तिमा समस्या भएसँगै यसको विकल्प खोजी भइरहेको छ । यसैलाई मध्यनजर गर्दै सीजीका साना घरायसी उपकरण (एसडीए)ले आधुनिक ८ वटा कुकटप मोडल बजारमा सार्वजनिक गरेको छ। उच्च प्रविधि र सुरक्षासहितका यी उपकरण ल्याइएको कम्पनीले जनाएको छ । सीजीले तीन विधामा ८ वटा फरक मोडलका कुकटप […]

थप पुरा समाचारको लागि
TOP