‘मितज्यू’ एकसाता अघि आउने, ८ जेठलाई प्रदर्शन तय
काठमाडौं । दयाहाङ राई, सौगात मल्ल, तेरिया मगर स्टारर फिल्म ‘मितज्यू’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वनिर्धारित १५ जेठभन्दा यो फिल्म एक साता अगावै आउन लागेको हो । ८ जेठदेखि यो फिल्म रिलिज हुनेछ । अनिल मगर निर्देशित यो फिल्म डान्सर तेरियाको डेब्यू प्रोजेक्ट हो । पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, […]
थप पुरा समाचारको लागि