नीलो भेरी, हरियाली जीवन (तस्वीरहरू)

नीलो भेरी, हरियाली जीवन (तस्वीरहरू)

१ चैत, सल्यान । पश्चिम नेपालको सुन्दर भू–दृश्यलाई चिर्दै बग्ने भेरी नदी प्रकृतिको अनुपम उपहार हो । निलो पानीको घुमाउरो धार, किनारमा फैलिएको बगर र वरिपरि हरियाली खेतहरू यहाँको जीवनसँग गहिरो रूपमा जोडिएका छन् । यसले ग्रामिण जीवन र प्राकृतिक सौन्दर्यको सुन्दर चित्र प्रस्तुत गर्दछ । नदी किनारैमा बनेको सडकले दुर्गम पहाडी बस्तीलाई जोड्दै विकासको संकेत दिन्छ […]

थप पुरा समाचारको लागि
TOP