उत्तराखण्ड बाढीमा अझै २६ नेपाली बेपत्ता (सूचीसहित)

२७ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी गराएको छ । दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको […]
थप पुरा समाचारको लागि