स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बेनी हाइड्रोपावरको आईपीओ खुल्यो
१ चैत, काठमाडौं । बेनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ । जसमध्ये १० लाख ४० हजार कित्ता सेयर […]
थप पुरा समाचारको लागि