इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २० जना पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २० जना पक्राउ

काठमाडौ । इरानको उत्तर-पश्चिमी प्रान्त ‘पश्चिम अजरवैजान’ ट इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ। इरानी समाचार एजेन्सी ‘तस्निम’ का अनुसार पक्राउ परेका व्यक्तिहरूले इरानका महत्त्वपूर्ण सैन्य र सुरक्षा निकायहरूको गोप्य स्थान र विवरणहरू इजरायललाई पठाउने गरेको आरोप लगाइएको छ । प्रान्तीय सरकारी वकिलको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा ती व्यक्तिहरूले देशको […]

थप पुरा समाचारको लागि
TOP