धेरै कमाउने १० हलिउड कलाकारको सूची सार्वजनिक, शीर्षमा एडम स्यान्डलर
मुम्बई । बलिउड अभिनेता शाहरुख खानलाई आफ्नो देशमा सबैभन्दा धनी कलाकार मानिन्छ । उनको कुल सम्पत्ति करिब १२ हजार ४९० करोड भारु रहेको बताइन्छ । उनी उद्योगका सबैभन्दा महँगा कलाकारमध्ये पनि पर्छन् र एक फिल्मका लागि १०० करोड भारुभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । तर हलिउडमा सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने कलाकार […]
थप पुरा समाचारको लागि