कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद छान्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद छान्ने

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेसले चैत पहिलो […]

थप पुरा समाचारको लागि
TOP