धनकुटामा फलैँचाबाट लडेर एक जनाको मृत्यु

धनकुटामा फलैँचाबाट लडेर एक जनाको मृत्यु

१ चैत, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा फलैँचाबाट लडेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी गाउँपालिका-४ तेलिया घर भएका ५६ वर्षीय लक्ष्मण लिम्बुको लडेर मृत्यु भएको हो । आइतबार दिउँसो छिमेकी भिमकुमारी लिम्बुको घर अगाडि रहेको फलैँचामा बसिरहेको अवस्थामा उनी अचानक लडेका थिए । फलैँचाबाट लडेर उनी करिब २० फिट तल खस्दा उनको घटनास्थलमै […]

थप पुरा समाचारको लागि
TOP