ग्लोबल आईएमई बैंकले युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आईएमई बैंकले युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

१ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने भएको छ । बैंकले ग्लोेबल मनी विक २०२६ को अवसर पारेरसातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनी विक २०२६ […]

थप पुरा समाचारको लागि
TOP