बृटिस गोर्खा सैनिकदेखि प्रतिनिधिसभा सदस्यसम्म

बृटिस गोर्खा सैनिकदेखि प्रतिनिधिसभा सदस्यसम्म

समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका बृटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संसद्मा पठाएको छ ।

थप पुरा समाचारको लागि
TOP