राष्ट्रिय लिग : एपीएफ फेरि बराबरीमा रोकियो, चर्च ब्वाइज पराजित

राष्ट्रिय लिग : एपीएफ फेरि बराबरीमा रोकियो, चर्च ब्वाइज पराजित

१ चैत, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार चित्लाङ एफसीसँग बराबरी खेल्दै अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीले एपीएफको शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो । पछिल्लो चार खेलमा एपीएफको यो तेस्रो बराबरी हो । विभागीय डर्बी नेपाल पुलिस क्लब र […]

थप पुरा समाचारको लागि
TOP