पलको विवाह र व्रतवन्ध सँगै !

काठमाडौं । अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ । फिल्म प्रवर्धनको सिलसिलामा पल अहिले विभिन्न जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ […]
थप पुरा समाचारको लागि