न्याम्सको ३३औँ सभा सम्पन्न, ४ अर्ब १२ करोडको बजेट पारित

२७ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा (सिनेट) सोमबार सम्पन्न भएको छ । न्याम्स कार्यालयमा बसेको बैठकले चालु आर्थिक वर्षको आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको छ । न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी […]
थप पुरा समाचारको लागि