चिनियाँ असन्तुष्टिपछि सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन
मुम्बई । सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ राखिएको जनाएका छन् । पोस्टसँगै उनले क्याप्सनमा ‘युद्धले शान्ति पाओस्’ भन्ने सन्देश लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन् । पोस्टमा सलमानले निर्देशक अपूर्व लाखिया, अभिनेत्री चित्रांगदा सिंह तथा यो फिल्म […]
थप पुरा समाचारको लागि