एन्फाले सुरु गर्‍यो ग्रासरुट कार्यक्रम

एन्फाले सुरु गर्‍यो ग्रासरुट कार्यक्रम

२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्नका लागि ग्रासरुट कार्यक्रम सुरु गरेको छ । एन्फाले यसलाई एक महत्वपूर्ण कदम रहेको जनाएको छ । एन्फाले मंगलबार तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । दुवै संस्थासँग भिन्न भिन्नै […]

थप पुरा समाचारको लागि
TOP