सिटिजन्स बैंक विराटनगर शाखामा नक्कली ऋणी देखाएर ५ करोड घोटाला

सिटिजन्स बैंक विराटनगर शाखामा नक्कली ऋणी देखाएर ५ करोड घोटाला

२ चैत, विराटनगर । सिटिजन्स बैंकको विराटनगरमा रहेको शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड  हिनामिना भएको छ । विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ कराेड ९१ लाख  हिनामिना भएको हो । आन्तरिक छानबिनका क्रममा हिनामिना भएको देखिएपछि  बैंकले नै कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ […]

थप पुरा समाचारको लागि
TOP