कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
धरान । वैदेशिक रोजगारीबाट फर्किएका बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् । स्वदेशमै
थप पुरा समाचारको लागि