के-पपमा डेब्यू गर्ने पहिलो नेपाली बनिन् सूचना बोहरा, ‘हारा’ बनेर विश्वको ध्यान तान्दै

के-पपमा डेब्यू गर्ने पहिलो नेपाली बनिन् सूचना बोहरा, ‘हारा’ बनेर विश्वको ध्यान तान्दै

काठमाडौं । नेपाली युवती सूचना बोहराले के-पप भनिने दक्षिण कोरियाली संगीत उद्योगमा डेब्यू गर्दै इतिहास रचेकी छन् । ‘हारा’ नामबाट चिनिने उनले दक्षिण कोरियाको बहुराष्ट्रिय के-पप गर्ल समूह ‘एमईपीसी’ मार्फत सन् २०२५ डिसेम्बरमा औपचारिक डेब्यु गरेकी हुन् । २२ वर्षीया बोहरा के-पप समूहमा डेब्यू गर्ने पहिलो नेपाली आइडल बनेकी छन् । उनलाई पछ्याउने नेपाली प्रशंसकले […]

थप पुरा समाचारको लागि
TOP